सापकोटा वंशावली

कौडन्य गोत्र · तार्कु कुसुन्डे (कुशपानी), लमजुङ

सापकोटा वंशावली

सर्वानन्द सापकोटा देखि १३ पुस्तासम्मका सन्तति, पुस्तकमा छापिएअनुसार।

वंशवृक्ष हेर्नुहोस् पुस्तक पढ्नुहोस्

आठौँ पुस्ताका शाखाहरू

पुस्तकले आठौँ पुस्ताका प्रत्येक बाजेलाई एउटा क्रमाङ्क दिएको छ; तिनैका सन्तान एउटा शाखा हुन्।

  1. १उमाकान्त सापकोटा३४.८.१ · पारीघरे१५ जना सन्तान
  2. २जगन्नाथ सापकोटा३४.८.२ · पारिघरे बैद्यबा२७ जना सन्तान
  3. ३नारायणदत्त सापकोटा३४.८.१ · जैसी५६ जना सन्तान
  4. ४वेदप्रसाद सापकोटा३४.८.२ · ढँडेली४ जना सन्तान
  5. ५चिरञ्जिवी सापकोटा३४.८.३ · ढँडेली कान्छा० जना सन्तान
  6. ६वालकृष्ण सापकोटा३४.८.१ · जिम्मल जेठा१९ जना सन्तान
  7. ७मुक्तिनाथ सापकोटा३४.८.२ · जिम्मल माहिला५० जना सन्तान
  8. ८ज्वालाप्रसाद सापकोटा३४.८.३ · जिम्मल कान्छा० जना सन्तान
  9. ९भुरमन सापकोटा३४.८.२२ जना सन्तान
  10. १०दण्डपाणि सापकोटा३४.८.३ · बुढारे१३ जना सन्तान
  11. ११हरिप्रसाद सापकोटा३४.८.१२५ जना सन्तान
  12. १२कलाधर सापकोटा१२.३४.८.१० जना सन्तान
  13. १३बलभद्र सापकोटा३४.८.१ · बार्दली जेठा२४ जना सन्तान
  14. १४विद्धुकान्त सापकोटा३४.८.२ · बार्दली कान्छा१७ जना सन्तान
  15. १५केशवप्रसाद सापकोटा३४.८.१ · पलाँसे जेठा१९ जना सन्तान
  16. १६तीर्थराज सापकोटा३४.८.२ · पलाँसे माहिला३ जना सन्तान
  17. १७खुसीराम सापकोटा३४.८.३ · पलाँसे कान्छा८ जना सन्तान
  18. १८भानुभक्त सापकोटा३४.८.१ · गौलैंची बोटे२ जना सन्तान
  19. १९दुर्गाभक्त सापकोटा३४.८.२ · गोलैचीबोटे५ जना सन्तान
  20. २०लक्ष्मण सापकोटा३४.८.३ · गोलैचीबोटे९६ जना सन्तान
  21. २१बद्रिनाथ सापकोटा३४.८.४ · गोलैचीबोटे६४ जना सन्तान
  22. २२रामप्रसाद सापकोटा३४.८.१ · बर्मेली३६ जना सन्तान
  23. २३मीनप्रसाद सापकोटा३४.८.२ · गल्लिमुनि१ जना सन्तान
  24. २४हरिप्रसाद सापकोटा३४.८.३ · गल्लिमुनि१३ जना सन्तान
  25. २५दाताराम सापकोटा३४.८.४ · गल्लिमुनि१२ जना सन्तान
  26. २६लक्ष्मण सापकोटा३४.८.२६३२ जना सन्तान
  27. २७भानुभक्त सापकोटा२७.३४.८.१२ जना सन्तान
  28. २८रामचन्द्र सापकोटा२८.३४.८.१ · ढाँडा घरे१५ जना सन्तान
  29. २९नरहरि सापकोटा२९.३४.८.२ · नयाँघरे७२ जना सन्तान
  30. ३०जगन्नाथ सापकोटा३४.८.१ · सिरानघरे जेठा२४ जना सन्तान
  31. ३१बद्रिनाथ सापकोटा३४.८.२ · सिरानघरे कान्छा१८ जना सन्तान

पुस्तकका भूमिका पृष्ठहरू

  1. सम्पादकीयभूमिका, भूमिका
  2. सङ्कलकको भनाइभूमिका, भूमिका
  3. सापकोटाहरूमा अनुरोधभूमिका
  4. भाग एक: परिचय — सापकोटाको ऐतिहासिक पृष्ठभूमिपृष्ठ १, पृष्ठ २, पृष्ठ ३
  5. तार्कु कुसुन्डे (कुशपानी) को संक्षिप्त परिचयपृष्ठ ४, पृष्ठ ५
  6. वंशावली हेर्ने तरिकापृष्ठ ६
  7. सापकोटाहरूको समग्र तथ्याङ्कपृष्ठ ७

यो साइटले पुस्तकमा छापिएका कुरा जस्ताको तस्तै देखाउँछ। परिवारले पछि सच्याएका वा थपेका कुरा व्यक्तिको पृष्ठमा "सच्याइएको" शीर्षकमुनि छुट्टै देखिन्छन्। छापिएका केही त्रुटि जाँच्न बाँकी छन्; [?] चिह्न भएका अक्षर फोटोबाट पढ्न शंका भएका हुन्।